२०८१ असोज १३ गते आइतवार / Sep 29 , 2024 , Sunday
२०८१ असोज १३ गते आइतवार

तपाईंको आजको राशिफल

ADV
२०८१ साउन ५ गते ०६:१०
तपाईंको आजको राशिफल

(साउन ५ गते, शनिबार)

मेष : अशान्तिले गर्दा निराशा बढ्नेछ । हुने काम पनि खराब हुन सक्छ ।
वृष : स्थान परिवर्तन हुने योग छ । मनमा अशान्ति बनिरहनेछ ।
मिथुन : कुनै महत्वपूर्ण सामान हराउने योग छ । सहयोग गर्ने मान्छेलाई धोखा हुनसक्छ ।
कर्कट : खानपीन सन्तुलित राख्नुहोला । दैनिकरूपमा वाणी संयम जरुरी छ ।    
सिंह : सामाजिक जीवन प्रभावशाली रहनेछ । यात्राको लागि समय उत्तम छ ।
कन्या : मनोबल उच्च रहनेछ । नयाँ अनुबन्ध प्राप्त हुनेछ ।
तुला : रोकावटपछि सफलता प्राप्त हुनेछ । धैर्यताको साथ काम गर्नु होला ।
वृश्चिक : जोखिम भएको कार्य गर्नु हुँदैन । धनमाथि विशेष नियन्त्रण राख्नु होला । 
धनु : अनावश्यक काममा समय नष्ट हुने योग छ । नयाँ सम्बन्ध बन्ने योग देखिन्छ ।
मकर : अनावश्यक खर्चमाथि विशेष नियन्त्रण राख्नुहोला । पराक्रम बढ्ने योग छ ।
कुम्भ : सामान्य रोकावटले मनमा अशान्ति दिनेछ । पैतृक कार्यमा सफलता मिल्नेछ ।
मीन : आलसले गर्दा काम खराब हुनेछ । ॐ विष्णु देवाय नमः मन्त्रको जप गर्नु होला ।

आचार्य श्री स्वामी ध्रुव
माइन्ड मैनेजमेन्ट गुरू
इन्टरनेशनल एस्टोलोजिकल फोरम 
सानेपा, काठमाडौं, नेपाल
फोन : ९८४१५९२५५२, इमेल : [email protected]

ADVADV

सम्बन्धित खबर

Advertise