२०८१ असोज १२ गते शनिवार / Sep 28 , 2024 , Saturday
२०८१ असोज १२ गते शनिवार

तपाईंको आजको राशिफल

ADV
२०८१ साउन ६ गते ०६:१०
तपाईंको आजको राशिफल

(साउन ६ गते, आइतबार)

मेष : वाणी संयम राख्नुहोला । आध्यात्मिक यात्राको योग छ ।                       
वृष : शत्रु परास्त हुनेछन् । शिक्षामा लाभको योग छ ।
मिथुन : पारिवारिक र सामाजिक जीवन सुखी एवम् प्रभावशाली रहनेछ । 
कर्कट : कार्य सफल हुनेछ । जोखिम लिनु हुँदैन ।
सिंह : पुरानो कार्यहरूको रोकावट समाप्त हुनेछ । शत्रु कमजोर हुनेछन् ।
कन्या : पारिवारिक भेटघाट तथा विदेश यात्राको योग छ ।
तुला : सबै कार्यहरूमा धैर्य राख्नुहोला । प्रभावमा वृद्धि हुनेछ ।
वृश्चिक : शत्रु कमजोर हुनेछन् । दैनिक जीवन सुखी रहनेछ ।
धनु : नयाँ काम सफल हुनेछ । चिन्ता लिनुु हुँदैन । 
मकर : आर्थिक कार्यमा अनुकूल प्रगति हुनेछ । स्वास्थ्य राम्रो रहनेछ ।
कुम्भ : भोजनमा ध्यान दिनुुहोला । पारिवारिक सदस्यमा वृद्धि हुनेछन् ।
मीन : पुरानो कार्य सफल हुनेछ । राजनैतिक सहयोग प्राप्त हुनेछ ।

आचार्य श्री स्वामी ध्रुव
माइन्ड मैनेजमेन्ट गुरू
इन्टरनेशनल एस्टोलोजिकल फोरम 
सानेपा, काठमाडौं, नेपाल
फोन : ९८४१५९२५५२, इमेल : [email protected]

ADVADV

सम्बन्धित खबर

Advertise