२०८१ असोज १२ गते शनिवार / Sep 28 , 2024 , Saturday
२०८१ असोज १२ गते शनिवार

तपाईंको आजको राशिफल

ADV
२०८१ साउन ७ गते ०६:२०
तपाईंको आजको राशिफल

(साउन ७ गते, सोमबार)

मेष : नयाँ साथी बन्ने योग छ । आर्थिक नोक्सानको योग छ ।
वृष : विदेश यात्राको योग छ । धार्मिक कार्यमा सहभागिता बढ्नेछ । 
मिथुन : वाहन चलाउँदा सावधानी राख्न जरुरी छ । खर्चमाथि ध्यान दिनु होला ।
कर्कट : आफन्तहरूसँग भेटघाट हुनेछ । सन्तुलित आहार लिनु होला ।    
सिंह : धैर्यता र आत्मविश्वास बढ्नेछ । स्वास्थ्य राम्रो रहनेछ ।
कन्या : यात्रा सफल हुनेछ । कुनै काममा हतार गर्नु हुँदैन ।
तुला : नकारात्मक कुराहरूले अशान्ति पैदा गर्नेछ । श्री शिव चालीसाको पाठ गर्नु राम्रो हुनेछ ।
वृश्चिक : आफ्नो शक्ति र क्षमतालाई र्बिसिनु हुँदैन । समय अनुकुल छ ।
धनु : शुभ समाचार प्राप्त हुनेछ । नयाँ कार्यहरूमा सावधानी अपनाउनुपर्छ ।
मकर : धर्मपालनामा रुचि देखिन्छ । आय बढ्ने योग छ । 
कुम्भ : दैनिक कार्यमा विशेष सावधानी राख्नुपर्छ । शत्रु सक्रिय रहनेछ ।
मीन : दाम्पत्य जीवन सुखमय रहनेछ । अनावश्यक जिम्मेवारी लिनु हुँदैन ।

आचार्य श्री स्वामी ध्रुव
माइन्ड मैनेजमेन्ट गुरू
इन्टरनेशनल एस्टोलोजिकल फोरम 
सानेपा, काठमाडौं, नेपाल
फोन : ९८४१५९२५५२, इमेल : [email protected]

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise