२०८१ असोज १२ गते शनिवार / Sep 28 , 2024 , Saturday
२०८१ असोज १२ गते शनिवार

तपाईंको आजको राशिफल

ADV
२०८१ साउन ८ गते ०६:१५
तपाईंको आजको राशिफल

(साउन ८ गते, मंगलबार)

मेष : आकस्मिक धन लाभ हुनेछ । स्वास्थ्य राम्रो रहनेछ ।
वृष : शैक्षिक कार्यमा प्रगति हुनेछ । आम्दानी बढ्ने योग छ ।
मिथुन : सम्बन्धमा दूरी बढ्नेछ । स्वास्थ्यप्रति सावधानी राख्नुहोला ।
कर्कट : नयाँ काम बन्नेछ । पदोन्नतीको योग छ ।
कन्या : पारिवारिक कार्य सफल हुनेछ । रोकावटले गर्दा मन दुःखी रहनेछ ।
तुला : अलि रोकावटपछि कार्य सफल हुनेछ । समस्या समाधान हुनेछ ।
वृश्चिक : विरोधीहरू सक्रिय रहनेछन् । व्यापारमा राम्रो आम्दानी हुनेछ । 
धनु : आफन्तको नकारात्मक विचारले दुःखी बनाउनेछ । समयको सदुपयोग गर्नु होला ।
मकर : आजको दिन धेरै नै कल्याणकारी र शुभ छ । वाणी संयम जरुरी छ ।
कुम्भ : लामो यात्राको योग छ । नयाँ काम बन्ने योग छ ।
मीन : नयाँ कार्यमा सावधानी राख्नुहोला । यश बढ्ने योग छ ।

आचार्य श्री स्वामी ध्रुव
माइन्ड मैनेजमेन्ट गुरू
इन्टरनेशनल एस्टोलोजिकल फोरम 
सानेपा, काठमाडौं, नेपाल
फोन : ९८४१५९२५५२, इमेल : [email protected]

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise