२०८२ चैत ३ गते मङ्गलवार / Mar 17 , 2026 , Tuesday
२०८२ चैत ३ गते मङ्गलवार
Ads

थापाथलीस्थित ट्राफिक प्रहरी प्रभागमा काठमाडौं महानगरले चलायो डोजर (तस्बिरहरू)

shivam cement
२०८२ कार्तिक १६ गते १२:१६
Shares
थापाथलीस्थित ट्राफिक प्रहरी प्रभागमा काठमाडौं महानगरले चलायो डोजर (तस्बिरहरू)

काठमाडौं : काठमाडौं महानगरपालिकाले थापाथलीस्थित राम मन्दिर परिसरमा रहेको ट्राफिक प्रहरी प्रभागमा डोजर चलाएको छ । सम्पदा क्षेत्रमा निर्माण गरिएको सो संरचनामा महानगरले डोजर चलाएको हो । सम्पदा क्षेत्र खुल्ला राख्ने र संरक्षण गर्ने उद्देश्यका साथ सो क्षेत्रमा निर्माण गरिएको अवैध संरचना हटाइएको हो ।

सम्बन्धित खबर