२०८३ कार्तिक १२ गते बिहिवार / Oct 29 , 2026 , Thursday
२०८३ कार्तिक १२ गते बिहिवार

सुनको भाउ स्थिर, चाँदीको बढ्यो

Nada
२०८२ कार्तिक १७ गते ११:१३
Shares
सुनको भाउ स्थिर, चाँदीको बढ्यो

काठमाडौंः सोमवार सुनको भाउ स्थिर रहेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार सुनको भाउ स्थिर भएको हो । 

आइतवार प्रतितोला सुन २ लाख ३९ हजार ७ सय रुपैयाँ रहेको सुन सोमवार पनि सोही मूल्य कायम भएको महासंघले जनाएको छ । चाँदीको भाउमा भने केही वृद्धि भएको महासंघले जनाएको छ । 

महासंघका अनुसार आइवबार प्रतितोला ३ हजार ५५ रुपैयाँमा कारोबार भएको चाँदी सोमवार ५ रुपैयाँले बढेर ३ हजार ६० रुपैयाँ पुगेको छ ।

ताजा खबर

सम्बन्धित खबर