२०८१ असोज १२ गते शनिवार / Sep 28 , 2024 , Saturday
२०८१ असोज १२ गते शनिवार

तपाईंको आजको राशिफल

ADV
२०८१ साउन ९ गते ०६:२०
तपाईंको आजको राशिफल

(साउन ९ गते, बुधबार)

मेष : नयाँ काम बन्नेछ । वैदेशिक कार्यमा प्रगति हुनेछ ।
वृष : अचल सम्पत्तिमा वृद्धिको योग छ । मुद्दामा विजयी भइनेछ ।
मिथुन : अनावश्यक जिम्मेवारीले तनाव दिनेछ । स्वास्थ्य राम्रो रहनेछ ।
कर्कट : मुकद्मा सम्बन्धी समस्याको योग छ । स्वास्थ्य राम्रो रहनेछ । 
सिंह : विरोधी सक्रिय रहनेछन् । तर, दैनिक आयमा वृद्धि हुने योग छ । 
कन्या : स्वास्थ्य राम्रो रहनेछ । व्यापारको लागि समय शुभ छ ।  
तुला : पुरानो रोकावटहरू समाप्त हुनेछन् । आयको नौलो स्रोत फेला पर्नेछ ।
वृश्चिक : धैर्य राखेर कार्य गर्नु होला । सन्तोषजनक परिणाम प्राप्त हुनेछ ।
धनु : अचल सम्पत्ति वृद्धि हुने देखिन्छ । अर्काको समस्यामा पर्न हुँदैन ।
मकर : धार्मिक यात्रा सुखद रहनेछ । नया सम्बन्ध बन्ने योग छ । 
कुम्भ : राजनीतिक कार्यमा अनुकूल सफलता प्राप्त हुनेछ । विदेश यात्राको योग छ ।  
मीन : विरोधीहरूले गर्दा मन दुःखी रहनेछ । धैर्यबाट विजयी हुनु हुनेछ ।

आचार्य श्री स्वामी ध्रुव
माइन्ड मैनेजमेन्ट गुरू
इन्टरनेशनल एस्टोलोजिकल फोरम 
सानेपा, काठमाडौं, नेपाल
फोन : ९८४१५९२५५२, इमेल : [email protected]

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise