२०८२ फागुन २६ गते मङ्गलवार / Mar 10 , 2026 , Tuesday
२०८२ फागुन २६ गते मङ्गलवार
Ads

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

shivam cement
२०८२ कार्तिक २६ गते ११:३८
Shares
सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

काठमाडौं : मंगलबारको तुलनामा आज सुनको मूल्य केही घटेको छ भने चाँदी तोलामा ५ रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला सुनको मूल्य दुई लाख ४४ हजार ३०० रुपैयाँ कायम भएको छ भने त्यति नै परिमाणको चाँदी तीन हजार १७५ रुपैयाँमा कारोबार भइरहेको छ ।

मंगलबार एक तोला सुन दुई लाख ४६ हजार ४०० रुपैयाँ र चाँदी तीन हजार १७० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

सम्बन्धित खबर