२०८१ असोज १२ गते शनिवार / Sep 28 , 2024 , Saturday
२०८१ असोज १२ गते शनिवार

तपाईंको आजको राशिफल

ADV
२०८१ साउन १० गते ०६:१५
तपाईंको आजको राशिफल

(साउन १० गते, बिहीबार)

मेष : स्वास्थ्य राम्रो रहनेछ । अनावश्यक खर्चमाथि नियन्त्रण राख्नुहोला । 
वृष : पुरानो कार्य बन्नेछ । पारिवारिक जीवन सुखी रहनेछ ।
मिथुन : रोकावटहरू समाप्त हुनेछ । धार्मिक कार्यमा रुचि बढ्नेछ ।
कर्कट : सम्पत्तिमा वृद्धि हुनेछ । साथीभाईबीच सुमधुर सम्बन्ध बनिरहनेछ ।
सिंह : पराकममा वृद्धिको योग छ । धर्मपालनामा रुचि देखिन्छ ।
कन्या : नाता–गोतासँग मनमुटाव रहनेछ । कार्यमा सफलता प्राप्त हुनेछ । 
तुला : राजनैतिक समारोहमा सहभागी हुनु पर्नेछ । भूमि लाभ हुनेछ ।   
वृश्चिक : वाहन सावधानी जरुरी छ । राजनीतिक कार्य सफलता मिल्नेछ ।
धनु : नयाँ काम बन्नेछ । बाहिरी सम्बन्ध राम्रो रहनेछ ।
मकर : प्रयास सफल हुनेछ । धन आर्जन हुने योग छ ।
कुम्भ : स्वास्थ्य गडबड हुनसक्छ । चिन्ता बढ्ने योग छ ।
मीन– शिक्षा सम्बन्धी कार्यमा रोकावट आउनेछ । अनावश्यक खर्चको योग छ ।

आचार्य श्री स्वामी ध्रुव
माइन्ड मैनेजमेन्ट गुरू
इन्टरनेशनल एस्टोलोजिकल फोरम 
सानेपा, काठमाडौं, नेपाल
फोन : ९८४१५९२५५२, इमेल : [email protected]

ADVADV

सम्बन्धित खबर

Advertise