२०८२ फागुन ३० गते शनिवार / Mar 14 , 2026 , Saturday
२०८२ फागुन ३० गते शनिवार
Ads

ट्रम्पले तोके अमेरिकाले प्रस्ताव गरेको युक्रेन शान्ति योजना स्वीकृत गर्ने समयसीमा

shivam cement
२०८२ मंसिर ६ गते १४:००
Shares
ट्रम्पले तोके अमेरिकाले प्रस्ताव गरेको युक्रेन शान्ति योजना स्वीकृत गर्ने समयसीमा

काठमाडौंः अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रवार नोभेम्बर २७ लाई रुस–युक्रेन द्वन्द्व अन्त्य गर्न आफ्नो प्रशासनले प्रस्ताव गरेको २८ बुँदे शान्ति योजना स्वीकार गर्ने समयसीमा तोकेका छन् । 

उनले भनेका छन्, ‘मैले धेरै समयसीमा लिएको छु तर यदि चीजहरू राम्रोसँग काम गरिरहेका छन् भने, तपाईं समयसीमा बढाउने झुकाव राख्नुहुन्छ ।’

युक्रेनले भूमि गुमाइरहेको र छोटो समयमा गुमाउने बताए । युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले शुक्रवार अमेरिकी उपराष्ट्रपति जेडी भान्ससँगको फोन वार्तापछि युक्रेनी पक्ष शान्तिको बाटोलाई साँच्चै सम्भव बनाउन राष्ट्रिय सुरक्षा सल्लाहकारहरूको स्तरमा अमेरिका र युरोपसँग मिलेर काम गर्न सहमत भएको बताउनुभएको छ । राष्ट्रलाई सम्बोधन गर्दै जेलेन्स्कीले भने,‘युक्रेनले अब धेरै कठिन विकल्पको सामना गर्नसक्छ ।’  

ताजा खबर

सम्बन्धित खबर