२०८२ फागुन २६ गते मङ्गलवार / Mar 10 , 2026 , Tuesday
२०८२ फागुन २६ गते मङ्गलवार
Ads

एनपिएल : सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सविरुद्ध ब्याटिङ गर्दै

shivam cement
२०८२ मंसिर ८ गते १६:२५
Shares
एनपिएल : सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सविरुद्ध ब्याटिङ गर्दै

काठमाडौं : राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटमा अहिले दोस्रो खेलमा साबिक उपविजेता सुदूरपश्चिम रोयल्स र कर्णाली याक्सबीच खेल भइरहेको छ ।

त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रंगशाला कीर्तिपुरमा कर्णालीले टस जितेर पहिला फिल्डिङ रोजेको हो । दीपेन्द्रसिंह ऐरीको कप्तानीमा रहेको  सुदूरपश्चिम लगातार तेस्रो खेल जित्ने दाउमा छ ।  

यस्तै सोमपाल कामी नेतृत्वको कर्णाली याक्स दोस्रो जितको खोजीमा छ । कर्णाली पहिलो खेलमा चितवन राइनोजसँगको पराजित भएको थियो । कर्णालीले दोस्रो खेलम शनिबार लुम्बिनी लायन्सलाई हराएको थियो ।

सम्बन्धित खबर