२०८१ असोज १२ गते शनिवार / Sep 28 , 2024 , Saturday
२०८१ असोज १२ गते शनिवार

तपाईंको आजको राशिफल

ADV
२०८१ साउन ११ गते ०६:२०
तपाईंको आजको राशिफल

(साउन ११ गते, शुक्रबार)

मेष : शुभ कार्य सम्पन्न हुनेछ । भवन निर्माण कार्यमा खर्च हुनेछ । 
वृष : व्यापारिक कार्यहरूमा राम्रो लाभ हुनेछ । स्वास्थ्य राम्रो रहनेछ ।
मिथुन : विरोधी सक्रिय रहनेछन् । तर, असफल हुनेछ ।
कर्कट : महत्वपूर्ण भेटघाट हुने योग छ । यश बढ्नेछ । 
सिंह : अनावश्यक जिम्मेवारी लिनु हुँदैन । व्यापारिक कार्यहरूमा राम्रो लाभ हुनेछ । 
कन्या : सम्बन्धहरूमा विवाद हुने योग छ । जग्गाको कार्यमा सफलता मिल्नेछ ।
तुला : आहारमा ध्यान दिनुपर्छ । मनोबल उच्च रहनेछ ।  
वृश्चिक : प्रसिद्धिमा वृद्धि हुने योग छ । अनावश्यक इच्छामाथि नियन्त्रण राख्नुहोला ।
धनु : पारिवारिक सहयोगमा वृद्धि हुनेछ । शान्तिमा वृद्धि हुने योग छ । 
मकर : धार्मिक कार्यमा रुचि बढ्नेछ । व्यर्थको यात्रा र परेशानी हुनेछ । 
कुम्भ : सन्तुलित आहार लिन राम्रो हुनेछ । भाग्यमा वृद्धि हुनेछ ।
मीन : बाहिरी सहयोगमा कमी रहनेछ । कुनै पनि कार्यमा हतार नगर्नुहोला ।

आचार्य श्री स्वामी ध्रुव
माइन्ड मैनेजमेन्ट गुरू
इन्टरनेशनल एस्टोलोजिकल फोरम 
सानेपा, काठमाडौं, नेपाल
फोन : ९८४१५९२५५२, इमेल : [email protected]

ADVADV

सम्बन्धित खबर

Advertise