२०८२ फागुन २५ गते सोमवार / Mar 09 , 2026 , Monday
२०८२ फागुन २५ गते सोमवार
Ads

संघका पूर्वअध्यक्ष राजेन्द्र भण्डारी एमाले महाधिवेशन प्रतिनिधिमा निर्वाचित

shivam cement
२०८२ मंसिर १४ गते १६:१८
Shares
संघका पूर्वअध्यक्ष राजेन्द्र भण्डारी एमाले महाधिवेशन प्रतिनिधिमा निर्वाचित

काठमाडौं : नेकपा एमाले उद्योग व्यवसाय विशेष जिल्ला कमिटीबाट नेपाल वैदेशिक राेजगार व्यवसायी संघका पूर्वअध्यक्ष राजेन्द्र भण्डारी महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् । 

शनिबार भएकाे प्रतिनिधि छनोटमा भण्डारीसहित यमप्रसाद तिवारी, मदन भण्डारी र मनिषा सुब्बा नाल्बु विजयी भए ।

२९७ मत खसेकोमा भण्डारीले १०३, तिवारीले ९०, मदन भण्डारीले ९१ र नाल्बुले १७९ मत पाए । 

महाधिवेशन प्रतिनिधिका लागि वैदेशिक राेजगार व्यवसायी प्रगतिशील मञ्च  नेपालका काेषाध्यक्ष शितल मैनाली, भिष्मराज शर्मा शिवाकोटी पनि उम्मेदवार रहेका थिए । 

सम्बन्धित खबर