२०८२ फागुन ३० गते शनिवार / Mar 14 , 2026 , Saturday
२०८२ फागुन ३० गते शनिवार
Ads

अमेरिकामा ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प

shivam cement
२०८२ मंसिर २१ गते ०८:३९
Shares
अमेरिकामा ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प

काठमाडौँ :अमेरिकाको अलास्का र क्यानडाको युकोन क्षेत्रको सिमानामा शक्तिशाली भूकम्प गएको छ ।

अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार भूकम्प ७ म्याग्निच्युडको शनिवार राति गएको हो । 

भूकम्पको केन्द्रबिन्दु अलास्काको जुनाउबाट लगभग ३७० किलोमिटर उत्तर पश्चिममा र युकोनको ह्वाइटहर्सबाट लगभग २५० किलोमिटर पश्चिममा थियो ।

अमेरिकी अधिकारीहरूले भूकम्पपछि दुई परकम्प पनि गएको बताएका छन् ।

सम्बन्धित खबर