२०८२ फागुन २७ गते बुधवार / Mar 11 , 2026 , Wednesday
२०८२ फागुन २७ गते बुधवार
Ads

एन्फाद्वारा लेखा परीक्षण र १ अर्ब बढीको बजेट पारित

shivam cement
२०८२ पुष ३० गते १२:५०
Shares
एन्फाद्वारा लेखा परीक्षण र १ अर्ब बढीको बजेट पारित

काठमाडौँ : अखिल नेपाल फुटबल संघ (एन्फा)ले लेखा परीक्षण प्रतिवेदन र वार्षिक बजेट पारित गरेको छ ।

एन्फा कम्प्लेक्स, सातदोबाटोमा आज बसेको कार्यसमिति बैठकले लेखा परीक्षण प्रतिवेदनसहित सन् २०२६ को बजेट पनि पारित गरेको हो।

बैठकले आर्थिक वर्ष २०८१/८२ को संघको लेखा परीक्षण प्रतिवेदन पारित गर्ने निर्णय गरेको छ । त्यस्तै आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १ अर्ब ५६ करोड १७ लाख ८५ हजार १३ रुपैयाँ बराबरको बजेट स्वीकृत गर्ने निर्णय गरेको प्रवक्ता सुरेश शाहले जानकारी दिए ।

स्वीकृत बजेटमार्फत राष्ट्रिय तथा प्रदेश स्तरको फुटबल संरचना, प्रतियोगिता सञ्चालन र विकास कार्यक्रमला

सम्बन्धित खबर