२०८२ फागुन २८ गते बिहिवार / Mar 12 , 2026 , Thursday
२०८२ फागुन २८ गते बिहिवार
Ads

गगन थापा नेतृत्वको नेपाली कांग्रेस नै आधिकारिक

shivam cement
२०८२ माघ २ गते १९:३१
Shares
 गगन थापा नेतृत्वको नेपाली कांग्रेस नै आधिकारिक

काठमाडौं : निर्वाचन आयोगले नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कार्यसमितिलाई आधिकारिता प्रदान गरेको छ ।

निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्तसहित अन्य आयुक्तहरू र पदाधिकारीको बैठकले गगन थापा नेतृत्वको कार्यसमितिलाई वैधानिकता दिने निर्णय गरेको हो ।

विधान महाधिवेशनबाट नयाँ कार्यसमिति चयन गरेको गगन नेतृत्वको कांग्रेसले आफ्नो नवनिर्वाचित कार्यसमितिको विवरण आयोगलाई अद्यावधिक गरेको थियो ।

सम्बन्धित खबर