२०८२ फागुन २८ गते बिहिवार / Mar 12 , 2026 , Thursday
२०८२ फागुन २८ गते बिहिवार
Ads

कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै

shivam cement
२०८२ माघ ३ गते १०:४६
Shares
कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौंः नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आज पार्टीको केन्द्रीय समिति बैठक आह्वान गरेका छन् । निर्वाचन आयोगबाट आधिकारिकता पाएसँगै सभापति थापाले केन्द्रीय कमिटी बैठक बोलाएका हुन् । 

बैठक आज बिहान ११ बजे नयाँ बानेश्वरस्थित अर्पण बैंक्वेयटमा बस्ने जनाइएको छ । बैठकमा पछिल्लो राजनीतिक अवस्था र पार्टीको आगामी कदमबारे छलफल हुने बताइएको छ । 

विशेष महाधिवेशनबाट निर्वाचित भएपछि उनले शुक्रबार निर्वाचन आयोगबाट आधिकारिकता प्राप्त गरेका थिए ।  

सम्बन्धित खबर