२०८२ फागुन २८ गते बिहिवार / Mar 12 , 2026 , Thursday
२०८२ फागुन २८ गते बिहिवार
Ads

बालेनले दिए मेयरबाट राजीनामा

shivam cement
२०८२ माघ ४ गते १५:३०
Shares
बालेनले दिए मेयरबाट राजीनामा

काठमाडौं : काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पदबाट राजीनामा दिएका छन् । आइतबार उनले उपमेयर सुनिता डंगोललाई राजीनामा बुझाएका हुन् ।

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनमा उम्मेदवारी दिनका लागि राजीनामा दिएका हुन् ।

उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट झापा-५ बाट चुनाव लड्ने तयारीमा छन् । त्यसका लागि उनी आजै रास्वपामा औपचारिक रूपमा प्रवेश गर्दैछन् ।

रास्वपा बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर चुनावमा होमिँदै छ ।

सम्बन्धित खबर