२०८२ फागुन २८ गते बिहिवार / Mar 12 , 2026 , Thursday
२०८२ फागुन २८ गते बिहिवार
Ads

कांग्रेसबाट हालसम्म क-कसले पाए टिकट ? (सूचीसहित)

shivam cement
२०८२ माघ ५ गते १८:२६
Shares
कांग्रेसबाट हालसम्म क-कसले पाए टिकट ? (सूचीसहित)

काठमाडौं : नेपाली कांग्रेसले प्रतिनिधिसभा निर्वाचनका लागि धमाधम उम्मेदवारको टुंगो लगाइरहेको छ । सभापति गगन थापाले कर्णाली, सुदूरपश्चिमलगायतका टाढाका जिल्लाका लागि उम्मेदवारको टुंगो लगाइसकेका छन् ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि मंगलबार मनोनयन दर्ता हुँदैछ ।

कहाँ-कहाँ लाग्यो टुंगो ?

कोशी

१.सुनिल शर्मा, मोरङ-३

२.नरेन्द्र केरुङ, पाँचथर

३.सन्तोष सुब्बा, तेह्रथुम

४.दिनेश राई, धनकुटा

५. निश्कल राई, इलाम-१

६. प्रकाशसिंह कार्की, सोलुखुम्बु

बागमती

१. दुजाङ शेर्मा, काठमाडौं-३

गण्डकी

१. टेकराज पौडेल, बागलुङ-२
२. कर्णबहादुर भण्डारी, म्याग्दी

लुम्बिनी

१. कसुम थापा मगर, रुकुम पूर्व
२. डा. सुधन ओली, रोल्पा
३. डा. गोविन्दराज पोखरेल, प्यूठान

कर्णाली

१. दीपबहादुर शाही, जुम्ला
२. जयपति रोकाय, हुम्ला
३. कर्णबहादुर बुढा, डोल्पा
४. हर्ष बम, कालिकोट
५.दिक्पाल शाही, दैलेख-२
६. केशबहादुर विष्ट, सल्यान

सुदूरपश्चिम

१.जनक गिरी, बाजुरा
२.चतुरबहादुर चन्द, बैतडी

सम्बन्धित खबर