२०८२ फागुन २८ गते बिहिवार / Mar 12 , 2026 , Thursday
२०८२ फागुन २८ गते बिहिवार
Ads

गगन थापा सर्लाही–४ बाट उम्मेदवार बन्ने

shivam cement
२०८२ माघ ६ गते १०:४९
Shares
गगन थापा सर्लाही–४ बाट उम्मेदवार बन्ने

काठमाडौँ : नेपाली कांग्रेसका सभापति गगनकुमार थापा आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा सर्लाही क्षेत्र नम्बर ४ बाट उम्मेदवार बन्ने भएका छन् ।

कांग्रेस महामन्त्री प्रदीप पौडेलका अनुसार थापा सर्लाही–४ बाट उम्मेदवार हुने भएका हुन् । यद्यपि कांग्रेसले हालसम्म औपचारिक रूपमा उम्मेदवारी तथा टिकट वितरणको निर्णय भने सार्वजनिक गरिसकेको छैन ।

पार्टीभित्र आन्तरिक छलफल जारी रहेकाले उम्मेदवारको अन्तिम टुंगो भने प्रक्रिया पूरा भएपछि मात्र लाग्ने कांग्रेस नेताहरूले बताएका छन् ।

सम्बन्धित खबर