२०८२ फागुन २८ गते बिहिवार / Mar 12 , 2026 , Thursday
२०८२ फागुन २८ गते बिहिवार
Ads

महेश बस्नेतले गराए उम्मेदवारी दर्ता

shivam cement
२०८२ माघ ६ गते १२:२८
Shares
महेश बस्नेतले गराए उम्मेदवारी दर्ता

काठमाडौं : नेकपा एमालेका सचिव महेश बस्नेतले भक्तपुर निर्वाचन क्षेत्र नं. २ मा उमेदवारी दर्ता गराएको छ ।

एमाले सचिव बस्नेतले मंगलबार आज निर्वाचन अधिकृतको कार्यालयमा गएर आफ्नो उमेदवारी दर्ता गराएका हुन् ।

२०७९ को निर्वाचनमा पनि बस्नेत यही क्षेत्रबाट उमेदवार बनेका थिए । त्यसबेला उनी नेपाली कांग्रेसका नेता दुर्लभ थापासँग पराजित भएका थिए ।

सम्बन्धित खबर