२०८२ फागुन २८ गते बिहिवार / Mar 12 , 2026 , Thursday
२०८२ फागुन २८ गते बिहिवार
Ads

हर्क साम्पाङले सुनसरी–१ बाट गराए उम्मेदवारी दर्ता

shivam cement
२०८२ माघ ६ गते १३:२९
Shares
हर्क साम्पाङले सुनसरी–१ बाट गराए उम्मेदवारी दर्ता

काठमाडौं : श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ) ले सुनसरी–१ बाट उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन अधिकृतको कार्यालयमा पुगेर साम्पाङले उम्मेदवारी दर्ता गराएका हुन् ।

उनी उम्मेदवारी दर्ता गराउन समर्थकहरूसहित आयोगको कार्यालय पुगेका थिए ।

सो क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाबाट गोमा (शरीन) तामाङ, नेकपा एमालेका तर्फबाट टीका लिम्बू, नेपाली कांग्रेसबाट सुजेन्द्र तामाङ र नेपाली कम्युनिष्ट पार्टीबाट सूर्यबहादुर भट्टराई उम्मेदवार छन् ।

सम्बन्धित खबर