२०८२ फागुन २८ गते बिहिवार / Mar 12 , 2026 , Thursday
२०८२ फागुन २८ गते बिहिवार
Ads

ओलीले दर्ता गराए उम्मेदवारी, बालेनसँग भिडन्त 

shivam cement
२०८२ माघ ६ गते १४:११
Shares
ओलीले दर्ता गराए उम्मेदवारी, बालेनसँग भिडन्त 

काठमाडौँ : एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा -५ बाट उम्मेदवारी दर्ता गराएका छन् । रास्वपाका वरिष्ठ नेता बालेन शाहसँग भिड्न उम्मेदवारी दर्ता गराएका हुन् । 

उनले मंगलबार निर्वाचन अधिकृतको कार्यालयमा उनले आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् । 

रास्वपाले बालेन र एमालेले ओलीलाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सारेको छ । यो निर्वाचन क्षेत्रमा ओली र बालेनको भिडन्तलाई चासोका साथ हेरिएको छ । 

सम्बन्धित खबर