२०८२ फागुन २८ गते बिहिवार / Mar 12 , 2026 , Thursday
२०८२ फागुन २८ गते बिहिवार
Ads

काठमाडौं-५ बाट ईश्वर पोखरेलको उम्मेदवारी दर्ता

shivam cement
२०८२ माघ ६ गते १४:४०
Shares
काठमाडौं-५ बाट ईश्वर पोखरेलको उम्मेदवारी दर्ता

काठमाडौं : नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका छन् । 

पोखरेलले काठमाडौं क्षेत्र नं. ५ बाट एमालेका तर्फबाट उम्मेदवारी दर्ता गराएका हुन् । 

सम्बन्धित खबर