२०८२ फागुन २८ गते बिहिवार / Mar 12 , 2026 , Thursday
२०८२ फागुन २८ गते बिहिवार
Ads

ललितपुर-२ बाट जगदीश खरेलले गराए उम्मेदवारी दर्ता

shivam cement
२०८२ माघ ६ गते १५:१९
Shares
ललितपुर-२ बाट जगदीश खरेलले गराए उम्मेदवारी दर्ता

निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका छन् । खरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का तर्फबाट ललितपुर क्षेत्र नं. २ बाट उम्मेदवारी दर्ता गराएका हुन् ।

सञ्चारकर्मीसमेत रहेका उनी जेनजी आन्दोलनपछि बनेको अन्तरिम सरकारमा सञ्चारमन्त्री बनेका थिए । सोमबार मात्र उनले मन्त्रीबाट राजीनामा दिएका थिए भने आजै रास्वपामा प्रवेश गरेका थिए ।

सम्बन्धित खबर