२०८२ फागुन २८ गते बिहिवार / Mar 12 , 2026 , Thursday
२०८२ फागुन २८ गते बिहिवार
Ads

कांग्रेस महामन्त्री पौडेलले काठमाडौं-५ बाट गराए उम्मेदवारी दर्ता

shivam cement
२०८२ माघ ६ गते १५:३५
Shares
कांग्रेस महामन्त्री पौडेलले काठमाडौं-५ बाट गराए उम्मेदवारी दर्ता

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले काठमाडौं निर्वाचन क्षेत्र नं. ५ बाट उम्मेदवारी दर्ता गराएका छन् । मंगलबार निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनले उम्मेदवारी दर्ता गराएका हुन् ।

उमेदवारी दर्ता गराउन उनी जुलुससहित निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए । पौडेल २०७९ सालको निर्वाचनमा यही क्षेत्रबाट निर्वाचित भएका थिए ।

काठमाडौं–५ बाट नेकपा एमालेका ईश्वर पोखरेल, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सस्मित पोखरेललगायत उम्मेदवार छन् ।

सम्बन्धित खबर