२०८२ फागुन २८ गते बिहिवार / Mar 12 , 2026 , Thursday
२०८२ फागुन २८ गते बिहिवार
Ads

रुपन्देही-२ बाट विष्णु पौडेलले गराए उम्मेदवारी दर्ता

shivam cement
२०८२ माघ ६ गते १५:५९
Shares
रुपन्देही-२ बाट विष्णु पौडेलले गराए उम्मेदवारी दर्ता

काठमाडौं : नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले रुपन्देही क्षेत्र नं. २ बाट उम्मेदवारी दर्ता गरेका छन् । पौडेलले मंगलबार निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गराएका हुन् ।

पौडेलको प्रस्तावकमा लिला गिरी र समर्थक भोजप्रसाद श्रेष्ठ रहेका छन् । 

फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत प्रत्यक्षतर्फ आज देशभर उम्मेदवारी दर्ता जारी छ ।

सम्बन्धित खबर