२०८२ फागुन २८ गते बिहिवार / Mar 12 , 2026 , Thursday
२०८२ फागुन २८ गते बिहिवार
Ads

दीपेन्द्र अग्रवाल एमालेमा प्रवेश

shivam cement
२०८२ माघ १० गते १६:००
Shares
दीपेन्द्र अग्रवाल एमालेमा प्रवेश

काठमाडौँ : शेयर बजार क्षेत्रमा क्रियाशील व्यवसायी दीपेन्द्र अग्रवालसहित केही उद्योग तथा व्यापारिक क्षेत्रका प्रतिनिधिहरू नेकपा (एमाले) मा आबद्ध भएका छन् । 

उनीहरूलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले च्यासलमा आयोजित एक कार्यक्रममा औपचारिक रूपमा पार्टीमा स्वागत गरेका हुन् ।

स्टक मार्केटमा लगानीकर्ता तथा कारोबारीका रूपमा चिनिएका अग्रवाललाई यस क्षेत्रका प्रभावशाली व्यवसायीमध्ये एकका रूपमा लिइन्छ । उनी विराटनगर महानगरपालिका-९ का स्थायी बासिन्दा हुन् ।

सम्बन्धित खबर