२०८२ फागुन २८ गते बिहिवार / Mar 12 , 2026 , Thursday
२०८२ फागुन २८ गते बिहिवार
Ads

राष्ट्रिय सभा सदस्यमा कोशीबाट रोशनी मेचे निर्वाचित

shivam cement
२०८२ माघ ११ गते १६:५६
Shares
राष्ट्रिय सभा सदस्यमा कोशीबाट रोशनी मेचे निर्वाचित

काठमाडौं : राष्ट्रिय सभा निर्वाचनमा कोशी प्रदेशमा महिलातर्फ नेकपा एमालेकी रोशनी मेचे निर्वाचित भएकी छन् ।

उनी कांग्रेस-एमाले गठबन्धनबाट निर्वाचित भएकी हुन् । उनले ६४ जना प्रदेशसभा सदस्य र १९९ स्थानीय तहका जनप्रतिनिधिको मत पाइन् ।

उनले प्राप्त गरेको कूल मतभार ७ हजार १७३ हो । उनकी प्रतिस्पर्धी नेपाली कम्युनिष्ट पार्टीकी नमिता न्यौपानेले २ हजार २६८ मत प्राप्त गरिन् ।

सम्बन्धित खबर