२०८२ चैत ८ गते आइतवार / Mar 22 , 2026 , Sunday
२०८२ चैत ८ गते आइतवार
Ads

इरानलाई सोझो सेटमा हराउँदै नेपाल फाइनलमा, उपाधिका लागि भारतसँग भिड्ने

shivam cement
२०८१ साउन २२ गते १८:५०
Shares
इरानलाई सोझो सेटमा हराउँदै नेपाल फाइनलमा, उपाधिका लागि भारतसँग भिड्ने

काठमाडौं : नेपाल काभा वुमन्स नेसन्स भलिबल लिगको फाइनलमा प्रवेश गरेको छ । मंगलबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप)को कभर्डहलमा भएको खेलमा इरानलाई ३-० को सोझो सेटमा पराजित गर्दै नेपाल फाइनलमा प्रवेश गरेको हो ।

अब उपाधिका लागि नेपालले भारतसँग प्रतिस्पर्धा गर्नेछ ।

सम्बन्धित खबर