२०८१ असोज ९ गते बुधवार / Sep 25 , 2024 , Wednesday
२०८१ असोज ९ गते बुधवार

तपाईंको आजको राशिफल

ADV
२०८१ साउन २३ गते ०६:१०
तपाईंको आजको राशिफल

(साउन २३ गते, बुधबार)

मेष : खानपान शुद्ध र सन्तुलित राख्नु होला । सम्पत्ति वृद्धि हुने योग छ ।
वृष : सामाजिक कार्यमा वृद्धि हुनेछ । सन्तानको लागि विदेश यात्राको योग छ ।
मिथुन : भौतिक वस्तुमा वृद्धि हुनेछ । अर्कामाथि भरोसा नगर्नुहोला ।
कर्कट : आर्थिक कार्यहरूमा अनुकुुल प्रगति हुनेछ । बाहिरी सम्बन्ध राम्रो रहनेछ ।
सिंह : मुद्दा मामिलामा सफलता प्राप्त हुनेछ । विरोधी कमजोर हुनेछन् ।
कन्या : पारिवारिक सदस्यको वृद्धि हुने योग छ । स्थान परिवर्तन पनि हुन सक्छ ।  
तुला : धर्मपालनामा रुचि देखिन्छ । स्वास्थ्य राम्रो रहनेछ ।
वृश्चिक : वाणी संयम राख्नुहोला । पारिवारिक उल्झन रहनेछ ।
धनु : खर्चमाथि विशेष नियन्त्रण राख्नुहोला । विरोधी सक्रिय रहनेछन् ।
मकर : विद्यार्थीहरूको लागि राम्रो समय छ । नौलो कार्य सफल हुनेछ ।
कुम्भ : सम्मानमा वृद्धि हुनेछ । मांगलिक कार्य हुने योग छ ।
मीन : आयमा वृद्धि हुनेछ । नकारात्मक कुराले अशान्ति पैदा गर्नेछ ।

आचार्य श्री स्वामी ध्रुव
माइन्ड मैनेजमेन्ट गुरू
इन्टरनेशनल एस्टोलोजिकल फोरम 
सानेपा, काठमाडौं, नेपाल
फोन : ९८४१५९२५५२, इमेल : [email protected]

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise