२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

संघको विधान संशोधनको तयारी

Nada
२०८३ जेठ २१ गते ०६:२०
Shares
संघको विधान संशोधनको तयारी

काठमाडौं : नेपाल वैदेशिक रोजगार व्यवसायी संघको विधान संशोधन हुने भएको छ । संघको विधानको दफा २६ (४)मा संघको कार्यसमितिका दुईतिहाइ पदाधिकारीले सामूहिक राजीनामा दिएमा कार्यसमिति स्वतः विघटन हुने र सोही दिन सल्लाहकारहरूको रोहवरमा एक सात सदस्यीय प्रबन्ध समिति खडा गरी प्रबन्ध समितिले २१ दिनभित्र विशेष साधारण सभा बोलाई सोही दिन निर्वाचन सम्पन गराउने व्यवस्था छ ।

ncell

यो व्यवस्थाले संघलाई सधैंभरि अस्थिर बनाउने देखिएका कारण संशोधन प्रस्ताव लैजान लागिएको प्रबन्ध समिति सदस्य मधुकर रिजालले मध्यान्हलाई जानकारी दिए ।

सम्बन्धित खबर