२०८१ असोज ९ गते बुधवार / Sep 25 , 2024 , Wednesday
२०८१ असोज ९ गते बुधवार

तपाईंको आजको राशिफल

ADV
२०८१ साउन २५ गते ०६:२०
तपाईंको आजको राशिफल

(साउन २५ गते, शुक्रबार)

मेष : वाणी संयम राख्न जरुरी छ । पुरानो कार्यहरूको रोकावट समाप्त हुनेछ ।
वृष : धेरै भरोसा गर्नु हुँदैन । राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ ।
मिथुन : आध्यात्मिक रुचिमा वृद्धि हुनेछ । शान्ति बनिरहनेछ ।
कर्कट : उधारो धन दिनु हुँदैन । धैर्य राख्नुहोला ।
सिंह : आर्थिक कार्यमा अनुकूल प्रगति हुने देखिन्छ । सन्तान सुख प्राप्त हुनेछ ।
कन्या : खर्चमाथि नियन्त्रण राख्नुहोला । धार्मिक कार्यमा सहभागिता बढ्नेछ । 
तुला : सुख सुविधामा वृद्धि तथा नयाँ सम्पर्क बन्ने योग छ । 
वृश्चिक : प्रसन्नता प्राप्त हुनेछ । यात्रा सफल र सुखद रहनेछ । 
धनु : धैर्य राख्नुपर्छ, त्यसपछि सफलता मिल्नेछ । विरोधी सक्रिय हुनेछन् ।
मकर : विद्यार्थीहरूको लागि समय शुुभ छ । प्रशस्त मात्रामा धन कमाइ हुनेछ । 
कुम्भ : व्यापारिक कार्यमा लाभ मिल्नेछ । सम्मानमा वृद्धि हुनेछ ।
मीन : पारिवारिक विवादले अशान्ति पैदा गर्नेछ । रोकावटपछि प्रगति हुनेछ ।

आचार्य श्री स्वामी ध्रुव
माइन्ड मैनेजमेन्ट गुरू
इन्टरनेशनल एस्टोलोजिकल फोरम 
सानेपा, काठमाडौं, नेपाल
फोन : ९८४१५९२५५२, इमेल : [email protected]

ADVADV

सम्बन्धित खबर

Advertise