२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

संघको चुनावमा क्युआरटी सक्रिय

Nada
२०८३ जेठ २२ गते ११:३३
Shares
संघको चुनावमा क्युआरटी सक्रिय

काठमाडौं : नेपाल वैदेशिक राेजगार व्यवसायी संघको निर्वाचनमा क्युआरटी अर्थात् क्विक रेस्पाेन्स टिमले पनि विभिन्न पदमा उम्मेदवार खडा गर्ने भएको छ ।

ncell

सिनामंगलस्थित क्युआरटी र सामाखुसी क्युआरटीले छलफल गरिरहेका व्यवसायी महासचिवको प्रत्यासी हरि डाँगीले जानकारी दिए ।

सिनामंगलस्थित क्युआरटी समूहले करिब १५० जना व्यवसायी प्रतिनिधिहरुको नाम संकलन गरी अध्यावधिकका लागि संघमा दर्ता गरेको र थप व्यवसायीकाे नाम संकलन भइरहेकाे पनि डाँगीले जानकारी दिए ।

सम्बन्धित खबर