२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

युवा व्यवसायी अधिकारीले सचिवमा उम्मेदवारी दिँदै

Nada
२०८३ जेठ २३ गते ११:३८
Shares
युवा व्यवसायी अधिकारीले सचिवमा उम्मेदवारी दिँदै

काठमाडौं : इम्पावर हन्टर एचआर साेलुसनका सञ्चालक युवा व्यवसायी केदारनाथ अधिकारी (दीपेन्द्र)ले सचिव पदमा उम्मेदवार दिने घाेषणा गरेका छन् ।

ncell

वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मन्चको सदस्य भएर जिम्मेवारी सम्हालेका अधिकारी नेपाल उद्योग व्यापार महासङ्घकाे हालै सम्पन्न महाधिवेशनमा पनि खुलातर्फ सचिवमा निर्वाचित भएका थिए।

उनलेे व्यवसायीका समस्या समाधान गर्न संघ कार्य समितिलाई परिणाममुखी बनाउन आफुले सचिव पदमा उमेदवारी घाेषणा गरेको मध्यान्हलाई बताए ।

सम्बन्धित खबर