
काठमाडौं : नेपाल वैदेशिक रोजगार व्यवसायी संघको आइतबार हुने निर्वाचनका लागि नेकपा एमालेनिकट प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपाल संघका पूर्वप्रथम उपाध्यक्ष डिकबहादुर खत्री ‘कुमार’को नेतृत्वमा प्यानल नै प्रतिस्पर्धामा उत्रिने भएको छ ।
को केको उम्मेदवार ?
१. डिक बहादुर खत्री (कुमार) – अध्यक्ष
२. महेश कुमार बस्नेत - प्रथम उपाध्यक्ष
३. अनिल बोगटी - द्वितीय उपाध्यक्ष
४. तुलसी पुरी - तृतीय उपाध्यक्ष
५. हिरा बहादुर डांगी - महासचिब
६. केदारनाथ अधिकारी - सचिव
७. धनमाया सिन्जाली - कोषाध्यक्ष
८. रमा खड्का - सदस्य
९. विवश ढुंगाना - सदस्य
१०. धुर्व जी.सी. - सदस्य
११. फडिन्द्र कुमार के.सी. - सदस्य
१२. तारामणि राई - सदस्य
१३. तारा तामाङ - सदस्य
१४. रविन्द्र राई - सदस्य
१५. भावना गजुरेल - सदस्य
१६. बाबुराम न्यौपाने - सदस्य
१७. युवराज देवकोटा - सदस्य