२०८१ असोज ९ गते बुधवार / Sep 25 , 2024 , Wednesday
२०८१ असोज ९ गते बुधवार

तपाईंको आजको राशिफल

ADV
२०८१ साउन २६ गते ०६:१५
तपाईंको आजको राशिफल

(साउन २६ गते, शनिबार)

मेष : नयाँ कार्य बन्ने योग छ । यात्रा हुनेछ । 
वृष : प्रियजनसँग भेट हुनेछ । पारिवारिक उल्झन र तनावमा वृद्धि गर्नेछ । 
मिथुन : आत्मविश्वास राख्नुहोला । आध्यात्मिक कार्यमा सहभागिता बढ्नेछ ।
कर्कट : कार्यमा सफलता भएको कारण शान्तिमा वृद्धि हुने योग छ ।
सिंह : अनावश्यक जिम्मेवारी लिनु हुँदैन । अर्काको कारण विवादको योग छ ।
कन्या : विरोधी सक्रिय रहनेछन् तर, असफल हुनेछन् । अनावश्यक खर्चको योग । 
तुला : सामाजिक कार्यमा वृद्धि हुनेछ । नाता–गोतासँग भेटघाट हुनेछ । 
वृश्चिक : नयाँ निवेशको योग छ । कार्यमा हतार नगर्नुहोला ।   
धनु : पैतृक सम्पत्ति प्राप्तिको योग छ । शान्तिमा वृद्धि हुने योग छ । 
मकर : धर्मपालनामा रुची देखिन्छ । नयाँ सम्पर्क बढ्ने योग छ ।  
कुम्भ : अर्कामाथि भरोसा नगर्नुहोला । विरोधी सक्रिय रहनेछन् ।
मीन : साथीभाईबीच सुमधुर सम्बन्ध रहनेछ । सबै कार्यमा धैर्य राख्नुपर्छ ।

आचार्य श्री स्वामी ध्रुव
माइन्ड मैनेजमेन्ट गुरू
इन्टरनेशनल एस्टोलोजिकल फोरम 
सानेपा, काठमाडौं, नेपाल
फोन : ९८४१५९२५५२, इमेल : [email protected]

ADVADV

सम्बन्धित खबर

Advertise