२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

माओवादीमा नेतृत्व हस्तान्तरणको बहस : प्रचण्डले चाहेकै मान्छेलाई पार्टीको नेतृत्व गर्न दिउँ (पूर्णपाठ)

ADV
मध्यान्ह
२०८१ साउन २७ गते १४:०२
माओवादीमा नेतृत्व हस्तान्तरणको बहस : प्रचण्डले चाहेकै मान्छेलाई पार्टीको नेतृत्व गर्न दिउँ (पूर्णपाठ)

काठमाडौँ : नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पार्टीको नेतृत्व छाडेर संरक्षकको भूमिकाका बस्नुपर्ने प्रस्ताव गरेका छन् । उनले पार्टीको जारी स्थायी समिति बैठकमा सत्ताको नेतृत्व प्रचण्डले गरेपनि पार्टीको नेतृत्व नयाँ पुस्तालाई हस्तान्तरण गर्नुपर्ने प्रस्ताव गरेका हुन् । 

२०४३ सालदेखि निरन्तर माओवादीका नेतृत्व गरिरहेका ‘प्रचण्ड’लाई औपचारिक रूपमै नेतृत्व छाड्न पार्टीमा नेताको तर्फबाट पेस भएको सम्भवतः यो पहिलो लिखित प्रस्ताव हो ।

हालका पदाधिकारीहरू सल्लाहकारको भूमिकामा रही विभागीय काम, अनुगमन, मूल्यांकन, स्कुलिङ, प्रशिक्षण गर्ने र तेस्रो तहका युवाहरूलाई कार्यकारी सांगठानिक नेतृत्व हस्तान्तरण गर्ने शर्माको प्रस्ताव छ । 

पूर्णपाठ :

 


ADVADV

सम्बन्धित खबर

Advertise