२०८१ असोज ९ गते बुधवार / Sep 25 , 2024 , Wednesday
२०८१ असोज ९ गते बुधवार

तपाईंको आजको राशिफल

ADV
२०८१ साउन २८ गते ०६:१५
तपाईंको आजको राशिफल

(साउन २८ गते, सोमबार)

मेष : राजनैतिक लाभ प्राप्त हुनेछ । खर्च वृद्धि हुनेछ ।
वृष : सानो–सानो कुरामा विवाद हुने योग छ । नयाँ सम्बन्ध बन्ने योग छ ।
मिथुन : सुखद समाचार प्राप्त हुनेछ । सबै कार्यमा सन्तुलन राख्नुहोला ।
कर्कट : कार्यमा विस्तारै प्रगति हुन्छ । धैर्यता जरुरी हुनेछ ।    
सिंह : अनावश्यक जिम्मेवारी दुःख दिनेछ । धैर्यता राख्नुहोला ।
कन्या : अनावश्यक जिम्मेवारी लिनु हुँदैन । सबै कार्यमा धैर्य राख्नुपर्छ ।
तुला : रोकावटपछि सफलता मिल्नेछ । शत्रु परास्त हुनेछ ।
वृश्चिक : स्वास्थ्य सामान्य रहनेछ । व्यापारिक कार्यमा लाभ हुनेछ ।  
धनु : सबै कार्यहरूमा प्रगति र साथीभाईबीच सम्बन्ध राम्रो भइरहनेछ । 
मकर : घर परिवारबाट अपेक्षित सहयोग प्राप्त होला । सन्तानको सुख प्राप्त हुनेछ ।
कुम्भ : दैनिक कार्यमा प्रगति हुन्छ । आत्मविश्वास राख्नुहोला । 
मीन : नयाँ कार्य बन्नेछ । पारिवारिक उल्झन तनावमा वृद्धि हुनेछ ।

आचार्य श्री स्वामी ध्रुव
माइन्ड मैनेजमेन्ट गुरू
इन्टरनेशनल एस्टोलोजिकल फोरम 
सानेपा, काठमाडौं, नेपाल
फोन : ९८४१५९२५५२, इमेल : [email protected]

ADVADV

सम्बन्धित खबर

Advertise