२०८१ असोज ८ गते मङ्गलवार / Sep 24 , 2024 , Tuesday
२०८१ असोज ८ गते मङ्गलवार

तपाईंको आजको राशिफल

ADV
२०८१ साउन ३० गते ०६:२०
तपाईंको आजको राशिफल

(साउन ३० गते, बुधबार)

मेष : सामाजिक जीवन प्रभावशाली हुनेछ । शत्रु कमजोर हुनेछन् ।
वृष : पराक्रम बढ्नेछ । विद्यार्थीहरूको लागि समय राम्रो छ ।
मिथुन : उधारो धन दिनु हुँदैन, । विरोधी कमजोर हुनेछन् ।
कर्कट : बाहन प्राप्तिको योग छ । यात्रा सफल हुनेछ ।
सिंह : आर्थिक कार्यहरूमा अनुकूल प्रगति हुनेछ । यश बढ्नेछ ।
कन्या : सबै कार्यहरूमा सावधानी र धैर्य राख्नुपर्छ ।  
तुला : अलि बेचैनी रहनेछ । कार्यलाई टार्नु हुँदैन ।
वृश्चिक : वाणी संयम आवश्यक छ । अनावश्यक विवादमा पर्न सकिन्छ ।
धनु : यात्रा पूर्ण हुने योग छ । पारिवारिक सहयोग प्राप्त हुनेछ ।
मकर : पैतृक सम्पत्ति प्राप्तिको योग छ । नैतिकता आवश्यक हुन्छ ।  
कुम्भ : शुभ समय प्राप्त हुनेछ । जोखिम नलिनु होला ।  
मीन : पारिवारिक उल्झनले अशान्ति पैदा गर्नेछ । स्वास्थ्य सामान्य रहनेछ ।

आचार्य श्री स्वामी ध्रुव
माइन्ड मैनेजमेन्ट गुरू
इन्टरनेशनल एस्टोलोजिकल फोरम 
सानेपा, काठमाडौं, नेपाल
फोन : ९८४१५९२५५२, इमेल : [email protected]

ADVADV

सम्बन्धित खबर

Advertise