२०८३ असोज २४ गते शनिवार / Oct 10 , 2026 , Saturday
२०८३ असोज २४ गते शनिवार

सुनचाँदीको मूल्य घट्यो

Nada
२०८३ भदौ ९ गते १२:४४
Shares
सुनचाँदीको मूल्य घट्यो

काठमाडौँ : स्थानीय बजारमा आज सुनको मूल्य रु. पाँच सय र चाँदीको मूल्य रु. ६५ ले घटेको छ ।

ncell

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज छापावाल सुन प्रतितोला रु. तीन लाख २२ हजार दुई सय र चाँदीको मूल्य रु. चार हजार नौ सय कायम भएको जनाएको छ ।

सोमबार छापावाल सुन प्रतितोला रु. तीन लाख २२ हजार  सात सय र चाँदीको रु. चार हजार नौ सय ६५ कायम भएको थियो ।

ताजा खबर

सम्बन्धित खबर