२०८१ असोज ८ गते मङ्गलवार / Sep 24 , 2024 , Tuesday
२०८१ असोज ८ गते मङ्गलवार

तपाईंको आजको राशिफल

ADV
२०८१ साउन ३१ गते ०६:१५
तपाईंको आजको राशिफल

(साउन ३१ गते, बिहीबार)

मेष : अशान्तिमा वृद्धि हुनेछ । कार्यमा सफलता मिल्नेछ ।
वृष : मनोबल उच्च रहनेछ । आकस्मिक धन लाभको योग छ । 
मिथुन : आध्यात्मिक कार्यमा रुचि बढ्नेछ । स्वास्थ्य राम्रो रहनेछ ।
कर्कट : व्यवसायमा राम्रो प्रगति हुनेछ । पुरानो रोकावट समाप्त हुनेछ ।
सिंह : यात्रा सुखद रहनेछ । भौतिक साधन उपलब्ध भइरहनेछ ।
कन्या : नयाँ काम बन्ने योग छ । सन्तानको कार्यमा प्रगति हुनेछ ।
तुला : सामाजिक कार्यहरूमा वृद्धि हुनेछ । खर्च बढी हुने योग छ ।
वृश्चिक : धार्मिक कार्यमा खर्च हुनेछ । शैक्षिक कार्यमा प्रगति हुनेछ ।
धनु : पारिवारिक सदस्यमा वृद्धि हुनेछन् । आवश्यक वस्तु हराउन सक्छ ।
मकर : राजनैतिक सहयोग प्राप्त हुनेछ । व्यवसायमा लाभ मिल्नेछ ।
कुम्भ : लापरवाहीले गर्दा अशान्ति र रोकावटको योग छ । स्वास्थ्य सामान्य रहनेछ ।
मीन : नौलो कार्य प्रारम्भ हुनेछ । पारिवारिक उल्झनले तनावमा वृद्धि गर्नेछ ।

आचार्य श्री स्वामी ध्रुव
माइन्ड मैनेजमेन्ट गुरू
इन्टरनेशनल एस्टोलोजिकल फोरम 
सानेपा, काठमाडौं, नेपाल
फोन : ९८४१५९२५५२, इमेल : [email protected]

ADVADV

सम्बन्धित खबर

Advertise