२०८१ असोज ८ गते मङ्गलवार / Sep 24 , 2024 , Tuesday
२०८१ असोज ८ गते मङ्गलवार

तपाईंको आजको राशिफल

ADV
२०८१ साउन ३२ गते ०६:२०
तपाईंको आजको राशिफल

(साउन ३२ गते, शुक्रबार)

मेष : मनोरञ्जनात्मक यात्रा हुनेछ । दैनिक आम्दानी राम्रो रहनेछ ।
वृष : सामाजिक कार्यमा वृद्धि हुनेछ । नयाँ कार्य बन्ने योग छ ।
मिथुन : बाहिरी सहयोगमा कमी आउनेछ । विरोधी कमजोर हुनेछन् ।
कर्कट : नौलो कार्यहरूमा विशेष सावधानी राख्नुपर्छ । शत्रु कमजोर हुनेछन् । 
सिंह : राम्रो आय प्राप्त हुनेछ । स्वास्थ्य गडबड हुने योग छ । 
कन्या : स्वास्थ्य लाभ मिल्नेछ । शिक्षा सम्बन्धी कार्यमा रोकावट आउनेछ ।
तुला : विनम्रतासित कार्य गर्न राम्रो हुन्छ । नयाँ काम बन्ने योग छ ।  
वृश्चिक : विद्यार्थीहरूको कार्यमा प्रगति हुनेछ । नयाँ सम्पर्क बन्ने योग छ ।
धनु : पारिवारिक सदस्यमा वृद्धि हुनेछन् । माङ्गलिक कार्य हुने योग छ ।
मकर : राजनैतिक सहयोग प्राप्त हुनेछ । नयाँ मित्र बन्ने योग छ । 
कुम्भ : लापरबाहीले गर्दा अशान्ति र कार्यमा रोकावटको योग छ ।
मीन : नौलो कार्य प्रारम्भ हुनेछ । वाहन खरिद हुने योग छ ।

आचार्य श्री स्वामी ध्रुव
माइन्ड मैनेजमेन्ट गुरू
इन्टरनेशनल एस्टोलोजिकल फोरम 
सानेपा, काठमाडौं, नेपाल
फोन : ९८४१५९२५५२, इमेल : [email protected]

ADVADV

सम्बन्धित खबर

Advertise