२०८१ असोज ८ गते मङ्गलवार / Sep 24 , 2024 , Tuesday
२०८१ असोज ८ गते मङ्गलवार

तपाईंको आजको राशिफल

ADV
२०८१ भदौ १ गते ०६:१५
तपाईंको आजको राशिफल

(भदौ १ गते, शनिबार)

मेष : लामो यात्रा सफल हुनेछ । आकस्मिक धन लाभको योग छ ।
वृष : अनावश्यक काममा समय खर्च हुनेछ । धेरै सोचेर मात्रै निर्णय लिनुहोला ।
मिथुन : स्वास्थ्य राम्रो हुनेछ । अनावश्यक जिम्मा लिनु हुँदैन । 
कर्कट : सबै कार्यमा धैर्यता जरुरी हुन्छ । मुद्दा मामिलामा सफलता मिल्नेछ ।
सिंह : शुभ समाचार प्राप्त हुनेछ । स्वास्थ्यमा सुधार आउनेछ ।
कन्या : कार्यहरूमा अनुकूल प्रगति हुनेछ । पदोन्नतिको योग छ । 
तुला : आमा–बुवासँग लाभको योग छ । सबै कार्यमा सावधानी अपनाउनुहोला ।
वृश्चिक : स्वास्थ्यमाथि ध्यान दिनु होला । दैनिक आय राम्रो रहनेछ ।
धनु : प्रभाव बढ्ने योग छ । खानपानमा सावधानी अपनाउनु होला ।
मकर : दैनिक कार्यमा प्रगति हुनेछ । जनसम्पर्कमा वृद्धि हुनेछ ।
कुम्भ : अनावश्यक खर्चले अशान्ति दिनेछ । धन–लाभमा कमी आउनेछ ।
मीन : सबै कार्यमा सावधानी राख्नुहोला । यात्रामा ध्यान दिनुहोला ।

आचार्य श्री स्वामी ध्रुव
माइन्ड मैनेजमेन्ट गुरू
इन्टरनेशनल एस्टोलोजिकल फोरम 
सानेपा, काठमाडौं, नेपाल
फोन : ९८४१५९२५५२, इमेल : [email protected]

ADVADV

सम्बन्धित खबर

Advertise