२०८३ असोज १५ गते बिहिवार / Oct 01 , 2026 , Thursday
२०८३ असोज १५ गते बिहिवार

संघीय संसद्को चालु अधिवेशन अन्त्य गर्दै सरकार, राष्ट्रपतिसमक्ष सिफारिस

Nada
२०८३ असोज १५ गते १२:४३
Shares
संघीय संसद्को चालु अधिवेशन अन्त्य गर्दै सरकार, राष्ट्रपतिसमक्ष सिफारिस

काठमाडौँ : सरकारले संघीय संसद्को चालु अधिवेशन अन्त्य गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको छ । 

ncell

मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले भोली देखि लागू हुने गरी अधिवेशन अन्त्य गर्न सिफारिस गर्ने निर्णय गरेको हो । नेपालको संविधानअनुसार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट संघीय संसद्को अधिवेशन आह्वान र अन्त्य हुने संवैधानिक व्यवस्था छ । 

गत वैशाख २८ गतेदेखि सुरु भएको यो चालु अधिवेशन अन्त्यको सिफारिस भइरहँदा प्रतिनिधि सभाका विभिन्न समितिहरूमा १० वटाभन्दा बढी विधेयकहरू अझै विचाराधीन अवस्थामै रहेका छन् ।

ताजा खबर

सम्बन्धित खबर