२०८३ असोज १५ गते बिहिवार / Oct 01 , 2026 , Thursday
२०८३ असोज १५ गते बिहिवार

१७ उपसचिवको सरुवा, चार प्रमुख प्रशासकीय अधिकृत फेरिए

Nada
२०८३ असोज १५ गते १५:५०
Shares
१७ उपसचिवको सरुवा, चार प्रमुख प्रशासकीय अधिकृत फेरिए

काठमाडौं : भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले चार प्रमुख प्रशासकीय अधिकृतसहित १७ जना उपसचिवको सरुवा गरेको छ ।

ncell

मन्त्रालयले असोज १५ गतेको निर्णयअनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र स्थानीय तहमा कार्यरत उपसचिवहरूको सरुवा तथा कामकाजमा खटाउने निर्णय गरेको हो ।

सरुवा हुनेमा स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतका रूपमा कार्यरत तीन उपसचिवसमेत छन् । मन्त्रालयले प्रशासनिक आवश्यकता र कार्य जिम्मेवारीअनुसार उनीहरूको सरुवा तथा कामकाज तोकेको हो ।

ताजा खबर

सम्बन्धित खबर