२०८२ वैशाख ७ गते आइतवार / Apr 20 , 2025 , Sunday
२०८२ वैशाख ७ गते आइतवार
Ads

सन्दीप र ललित बिग बास लिगको ड्राफ्टमा

draupadi film
मध्यान्ह
२०८१ भदौ १२ गते १२:१६
सन्दीप र ललित बिग बास लिगको ड्राफ्टमा

काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडीद्वय सन्दीप लामिछाने र ललितनारायण राजवंशी अस्ट्रेलियामा आयोजना हुने बिग बास लिग (बीबीएल)को ड्राफ्टमा परेका छन् ।

बीबीएलले बुधबार जारी गरेको खेलाडी ड्राफ्टको सूचीमा सन्दीप र ललितले स्थान बनाएका हुन् ।बीबीएल ड्राफ्ट १ सेप्टेम्बरमा हुनेछ ।

सन्दीपले बीबीएलका ३ संस्करण खेलिसकेका छन् । सन्दीप गत संस्करणको बीबीएल ड्राफ्टमा पनि परेका थिए । तर उनलाई कुनै पनि टिमले अनुबन्ध गरेनन् । ललित भने पहिलोपटक कुनै पनि विदेशी लिगको ड्राफ्टमा परेका हुन् ।

ADV

सम्बन्धित खबर

Advertise