२०८१ असोज ६ गते आइतवार / Sep 22 , 2024 , Sunday
२०८१ असोज ६ गते आइतवार

तपाईंको आजको राशिफल

ADV
२०८१ भदौ १३ गते ०६:१५
तपाईंको आजको राशिफल

(भदौ १३ गते, बिहीबार)

मेष : पठन पाठनमा ध्यान दिनुपर्छ । राजनैतिक सहयोग राम्रो रहनेछ । 
वृष : आर्थिक पक्ष मजबुत हुनेछ । जोखिम लिनु हुँदैन ।
मिथुन : सोच विचार गरेर काम गर्नु होला । बाहिरी सहयोग राम्रो रहनेछ । 
कर्कट : मनोरञ्जनतर्फ ध्यान जानेछ । धन लाभ पनि हुनेछ ।
सिंह : दैनिक व्यस्तता धेरै रहनेछ । शान्तिपूर्वक कार्य गर्नु होला ।
कन्या : समारोहमा सहभागिता हुनेछ । नयाँ सम्पर्क बन्ने योग छ ।
तुला : पारिवारिक कार्य सफल हुनेछ । अनावश्यक जिम्मेवारी लिनु हुँदैन । 
वृश्चिक : पराक्रममा वृद्धिको योग छ । आर्थिक कार्यमा अनुकूल प्रगति हुनेछ । 
धनु : सबै कार्यमा सावधानी राख्नुपर्छ । स्वास्थ्य कमजोर हुनेछ ।
मकर : सुख सुविधामा वृद्धि हुनेछ । नयाँ सम्पर्क बन्ने योग छ ।
कुम्भ : सम्मानमा वृद्धि हुनेछ । साथीभाइबिच सुमधुर सम्बन्ध रहनेछ । 
मीन : विरोधी सक्रिय रहनेछन् । धार्मिक कार्यमा सहभागिता बढ्नेछ ।

आचार्य श्री स्वामी ध्रुव
माइन्ड मैनेजमेन्ट गुरू
इन्टरनेशनल एस्टोलोजिकल फोरम 
सानेपा, काठमाडौं, नेपाल
फोन : ९८४१५९२५५२, इमेल : [email protected]

ADVADV

सम्बन्धित खबर

Advertise