२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

तपाईंको आजको राशिफल

ADV
२०८१ भदौ २१ गते ०६:१५
तपाईंको आजको राशिफल

(भदौ २१ गते, शुक्रबार)

मेष : पदोन्नतीको योग छ । आमाको सहयोग प्राप्त हुनेछ ।
वृष : बाहिरी सम्बन्ध राम्रो रहनेछ । अर्कामाथि भरोसा नगर्नु होला । 
मिथुन : अनावश्यक खर्च हुने योग छ । व्यर्थको यात्रा र परेशानी हुनेछ । 
कर्कट : राजनीतिक कार्य सफल हुनेछ । जग्गा खरीद हुने योग छ । 
सिंह : सम्बन्धहरू इमानदारिता राख्नु होला । विरोधी कमजोर हुनेछन् । 
कन्या : श्रीमतीको सहयोग प्राप्त हुनेछ । अनावश्यक खर्चको योग छ ।
तुला : सामाजिक कार्यमा वृद्धि हुनेछ । लगानी बढ्दै जानेछ ।
वृश्चिक : आफ्ना इष्टमित्रहरूसँग भेटघाट हुनेछ । विवादमा पर्ने योग छ ।
धनु : कार्यहरूमा सावधानी राख्नुहोला । मुद्दा मामिलामा सफलता मिल्नेछ ।
मकर : मनमा शान्ति र प्रसन्नता बढ्नेछ । समय अनुुकुल छ । 
कुम्भ : नौलो वाहन खरीद हुने योग छ । पठन–पाठनमा रुचि बढ्नेछ । 
मीन : खर्च बढी हुनेछ । धार्मिक यात्रा हुने योग छ ।

आचार्य श्री स्वामी ध्रुव
माइन्ड मैनेजमेन्ट गुरू
इन्टरनेशनल एस्टोलोजिकल फोरम 
सानेपा, काठमाडौं, नेपाल
फोन : ९८४१५९२५५२, इमेल : [email protected]

ADVADV

सम्बन्धित खबर

Advertise