२०८१ असोज १७ गते बिहिवार / Oct 03 , 2024 , Thursday
२०८१ असोज १७ गते बिहिवार

तपाईंको आजको राशिफल

ADV
२०८१ जेठ ३० गते ०६:२०
तपाईंको आजको राशिफल

(जेठ ३० गते, बुधबार)

मेष : पठन पाठनमा ध्यान जानेछ । राजनैतिक सहयोग राम्रो रहनेछ । 
वृष : आर्थिक पक्ष मजबूत हुनेछ । जोखिम लिनु हुँदैन ।
मिथुन : सोच विचार गरेर काम गर्नु होला । बाहरी सहयोग राम्रो रहनेछ । 
कर्कट : मनोरञ्जनतर्पm ध्यान लाग्नेछ । साथै, धन लाभ पनि हुनेछ ।
सिंह : दैनिक व्यस्तता धेरै रहन्छ । शान्तिपूर्वक कार्य गर्नु होला ।
कन्या : समारोहमा सहभागिता हुनेछ । नयाँ सम्पर्क बन्नेछ ।
तुला : आफन्तसित विवाद हुनेछ । विनम्रतापूर्वक कार्य गर्नु होला ।
वृश्चिक : कार्यमा नोक्सान हुनेछ । धर्मपालनामा रुचि देखिन्छ ।
धनु : विकारको योग छ । स्थान परिवर्तनको योग छ । 
मकर : व्यापारिक यात्रा सफल हुनेछ । धेरै भरोसा गर्नु हुँदैन ।
कुम्भ : बानी व्यवहारमा सुधार गर्नुपर्छ । घरेलू कार्य सफल हुनेछ ।
मीन : आफ्नो काममा मात्र ध्यान दिनु होला । स्वास्थ्य राम्रो रहनेछ ।

आचार्य श्री स्वामी ध्रुव
माइन्ड मैनेजमेन्ट गुरू
इन्टरनेशनल एस्टोलोजिकल फोरम 
सानेपा, काठमाडौं, नेपाल
फोन : ९८४१५९२५५२, इमेल : [email protected]

ADVADV

सम्बन्धित खबर

Advertise